दफा २१
साझेदारले बुझाएको रकम हिसाबमा देखाउनु पर्ने
– दफा १९ र २० बमोजिम कुनै साझेदारले तिरे बुझाएमा सो रकम फर्मको आर्थिक वर्षको नाफा नोक्सानको हिसाब श्रेस्तामा स्पष्ट देखाउनु पर्छ ।